अबको राजनीतिक बाटो इतिहासमा भएका आन्दोलन र विद्रोहबाट प्राप्त अधिकार र व्यवस्थाको रक्षा गर्दै सुशासन, आर्थिक विकाश र समतामूलक सम्वृद्ध हासिल गर्नका लागि!
नागरिक अधिकार प्राप्तिका लागि इतिहासमा भएका सबै आन्दोलन/विद्रोहका योगदानलाई कदर गर्दै र सहिदहरूको बलिदान प्रति नतमस्तक हुँदै देशलाई सम्वृद्ध, समतामूलक र स्वाभिमानयुक्त बनाउन लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण संस्थाका रुपमा रहने राजनीतिक पार्टी गतिशील हुनुपर्छ भन्ने मान्यताका साथ लोकतान्त्रिक संस्कारलाई प्रवर्द्धन गर्ने नागरिक जिम्मेवारी वहन गर्न २०८२ असोजमा गतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो ।
सबै हेर्नुहोस्
रोजगारी र अवसरको ग्यारेन्टी
आत्मनिर्भर अर्थतन्त्र
सुशासन र जवाफदेहीता
पूर्ण पारदर्शिता
गतिशील पार्टी जनमुखी अर्थतन्त्रको पक्षमा छ। रोजगारी सिर्जना राज्यको प्रमुख जिम्मेवारी भएको पार्टीको धारणा छ।...
गतिशील पार्टी संघीयतालाई लोकतन्त्र सुदृढ गर्ने माध्यम मान्दछ। स्थानीय सरकारलाई अधिकार र स्रोत दिनुपर्ने पार्टीको...
गतिशील पार्टी भ्रष्टाचारलाई विकासको सबैभन्दा ठूलो बाधा मान्दछ। व्यक्तिगत कारबाहीभन्दा संस्थागत सुधार आवश्यक भएको पार्टीको...
गतिशील पार्टी स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने पक्षमा छ। नागरिकको स्वास्थ्य सुरक्षित नभएसम्म...
सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा गतिशील पार्टीको चुले निम्तो ! नेपालभित्रै बसेर...
बुधबार, माघ १५, २०८२नेपाल सरकारले हेटौँडा बजार क्षेत्रभित्र सडकको क्षेत्राधिकारभित्र पर्ने भनिएको नागरिकहरूले...
मङ्लबार, माघ ७, २०८२हिजो बुधवार नेपाल सरकार र विभिन्न जेन जेड समूहका प्रतिनिधिहरूबिच...
मङ्लबार, माघ ७, २०८२गतिशील लोकतान्त्रिक पार्टीले यही फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि...
मङ्लबार, माघ ७, २०८२गतिशील लोकतान्त्रिक पार्टीले नेपालको राजनीतिमा 'स्वार्थको द्वन्द्व' (Conflict of Interest)...
आइतवार, पुस ६, २०८२गतिशील लोकतान्त्रिक पार्टीले रूपन्देहीको भैरहवामा आयोजित एक विशेष समारोहका बीच...
आइतवार, पुस ६, २०८२
OnlineKhaber
Ekantipur
हामी तपाईंको इमेल ठेगाना प्रयोग गरी हाम्रा अभियान, कार्यक्रम तथा संलग्न हुने अवसरहरू सम्बन्धी जानकारी नियमित रूपमा पठाउनेछौं। गोपनीयता नीति पढ्नुहोस्