अध्यक्ष
राजनीतिलाई पूर्णकालीन पेशा र राज्यदोहनको साधन बनावट टोड्दै यसलाई विधिवत समाज सेवा को रूपमा स्थापित गर्नु। हामी राजनीतिलाई सुन्दरताका साथ जोड्दै भविष्यको पुस्ताका लागि एक सशक्त सन्देश र नमूनाको रूपमा पार्टीलाई विकास गर्न चाहन्छौं।

एक व्यक्ति, एक पद, दुई कार्यकाल: एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने।
१६ वर्ष सीमा: पार्टीको कार्यकारी पदमा १६ वर्ष काम गरेपछि अनिवार्य अवकाश।
भ्रातृ संगठन मुक्त: कुनै पनि वर्गीय संगठन वा झोले कार्यकर्ताको संरचना नहुने।
‘राइट टु रिकोल’: कुनै पनि वर्गीय संगठन वा झोले कार्यकर्ताको संरचना नहुने।
‘राइट टु रिजेक्ट’: कुनै पनि वर्गीय संगठन वा झोले कार्यकर्ताको संरचना नहुने।